Class 10 Nepali Note

यन्त्रमानव

पाठ–१४
यन्त्रमानव
यन्त्रमानव मानिसको एक सहयोगी यन्त्र हो । यसले मानिसले गर्न नसक्ने कामहरु कुनै कठिनाइविना नै गर्न सक्छ । यसले मानिसका लागि खतरा वा आपत्तिजनक ठानिएका अणविक भट्टी, गहिरा, गहिरा खानी र समुद्री सतहका कार्यहरु पनि यसबाट कुशलतापूर्वक सम्पन्न हुन थालेका छन् । जस्तो अप्ठ्यारो वातावरण र ठाउँमा पनि यसले सजिलै र निरन्तर काम सम्पन्न गर्न सक्छ । जुन कुरा मानिसले गर्न सम्भव हुँदैन । त्यसैले यनत्रमानव आज हरेक क्षेत्रमा अत्यन्त लोकप्रिय बननुको कारण बनेको छ । 
        यन्त्रमानवको आविष्कारमा मानिसले आर्जन गरेको अमूर्तपूर्व ज्ञान, निरन्तर कडा मिहिनेत र अनुसन्धानको परिणामस्वरुप उसले यसको आविष्कारमा सफलता हाँसिल ग¥यो । यसले मानिसलाई वैज्ञानिक, औद्योगिक, घरायसी आदि विविध क्षेत्रमा काम सम्पन्न गर्न सहयोग पु¥याउने गर्छ । यसको प्रयोगले विभिनन क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ । यसले औद्योगिक क्षेत्र मानिसले गर्न नसक्ने काम आदेश र निर्देशनका आधारमा कुनै पनि काम निरन्तर रुपमा लामो समयसम्म गरिरहन सक्छ । 
         यन्त्रमानवले विभिन्न खेलहरु रोचक ढङ्गले खेल्नुका साथै बालबालिकाहरुलार्य मनोरञ्जनात्मक प्रदान गर्ने, सरसफाइ गर्ने, पाहुनाको सत्कार गर्ने, ग्राहकहरुलाई आकर्षित गर्ने आदि काम गर्दछन् । विद्यार्थीहरुको पढाइका बारेमा थाहा पाउनै, कृषि, विज्ञान र प्रविधिका कार्यहरु सम्पन्न गर्ने, खतरा र आपत्तिजनक ठानिएका कायृहरु सम्पन्न गर्ने, प्राकृति प्रकोपमा राहत पु¥याउने, अन्तरिक्षको खोज तथा अनुसन्धान गर्ने, विकास र सुरक्षाका कामदेखि लिएर बिरामीको, अन्तरिक्षको खोज तथा अनुसन्धान गर्ने, विकास र सुरक्षाका कामदेखि लिएर विरामीको शल्यक्रिया गनृे, मानिसलाई विभिन्न दुर्घटनाबाट बचाउने, वातावरणीय सन्तुलन कायम गर्ने जस्ता महतवपूर्ण कार्यहरु यन्त्रमानवले गर्छन् । 
       समयले कसैलाई पर्खदैन् । यो गतिवान छ । समयको गतिसँगै मानीस अगािड बढ्न चाहन्छ । मानिस एक्लैले समयको गतिसँग चल्न सम्भव भएन । मानसिले आफू बाँचुञ्जेल सँधै एकनास भएर कुनै पनि कार्य निरन्तर रुपमा गरिरहन सक्दैन तर यन्त्रमानवले कुनै पनि कार्य समयमै सम्पन्न गर्न अत्यन्त सहयोगी सिद्ध भएको छ । यसले ठूल्ठूला कामहरु मान्छेले समयमै पुरा गर्न नसक्ने कामहरु सजिलै ठीक समयमा ठीक तरिकाले सम्पन्न गन सक्छ । यसै गरी यन्त्रमानवको प्रयोगबाट मानिसलाई धेरै साहयोग र सुविधा प्राप्त भएको छ । यो मानवीय जीवनमा बरदान सावित भएको छ । आज यसको अभवामा कतिपय कामहरु समयमै नसकिने भएका छन् । त्यसैले समय, श्रम र सम्पत्तिको बचत गरी ठूलाठूला काम सम्पन्न गर्न यन्त्रमानवको सहयोग उल्लेखनीय रहेको छ ।


Go Top